तपाईँ सुन्दै हुनुहुन्छः

एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङद्वारा उम्मेदवारी दर्ता

लमजुङ । आगामी निर्वाचनका लागि लमजुङमा नेकपा (एमाले)को तर्फबाट केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले उम्मेदवारी दर्ता गर्नुभएको छ । 

आगामी २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमाले उपाध्यक्ष गुरुङले लमजुङ बेँसीसहर नगरपालिका–८ मा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयमा आज पुगेर आफ्नो उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको हो । 

पूर्वसञ्चारमन्त्रीसमेत रहनुभएका पृथ्वीसुब्बा विसं २०४३ को जनपक्षीय उम्मेदवार बन्दै पटक पटक निर्वाचनमा उम्मेदवार बन्दै आउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button