तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस विशेष महाधिवेशन: कार्यविधि पारित

काठमाडौँ। नेपाली काँग्रेस विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा केही बेर अगाडि सुरु भएको बन्द सत्रले ‘नेपाली काँग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि –२०८२’ पारित गरेको छ ।

यही पुस २७ गतेदेखि सुरु भएको विशेष महाधिवेशनको बन्द सत्रले कार्यविधि पारित गरेको हो । बन्दसत्रमा विश्वप्रकाश शर्माले ‘बदलिएको देश/बदल्नुपर्ने काँग्रेस सद्भाव, समुन्नतिको नवीन यात्रा’ सम्बन्धी प्रतिवेदन पेस गर्नुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button