तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कार्कीसहित शीर्ष नेताहरूको छलफल सुरु

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसहित मुख्य दलका शीर्ष नेताहरूको छलफल सुरु भएको छ । 

बालुवाटारमा सुरु भएको छलफलमा प्रधानमन्त्री कार्कीसहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल लगायत सहभागी हुनुहुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button