तपाईँ सुन्दै हुनुहुन्छः

एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोह (तस्बिरहरु)

काठमाडौँ । नेकपा (एमाले) को ११ औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा सुरु भएको छ ।

महाधिवेशनको उद्घाटन सत्रलाई अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।   

एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोह (तस्बिरहरु):

प्रतिक्रिया राख्नुहोस्

Back to top button