एनपिएलः कर्णाली याक्सले दियो जनकपुरलाई १३० रनको लक्ष्य
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज कर्णाली याक्सले साविक विजेता जनकपुर बोल्ट्सलाई १ सय ३० रनको लक्ष्य दिएको छ । प्लेअफको दौडबाट बाहिरिइसकेका दुवै टोली आज प्रतिष्ठाका लागि खेल्नेछन् ।








प्रतिक्रिया राख्नुहोस्