बोपराको दमदार प्रदर्शन, विराटनगर किंग्सले पायो १७५ रनको लक्ष्य
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको खेलमा विराटनगर किंग्सलाई र चितवन राइनोजले १ सय ७५ रनको लक्ष्य दिएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा विराटनगरले टस जितेर चितवन राइनोजलाई ब्याटिङको निम्तो दिएको थियो । चितवनले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन जोडेको हो ।








प्रतिक्रिया राख्नुहोस्