तपाईँ सुन्दै हुनुहुन्छः

एनपीएल-२: कर्णाली याक्सविरुद्ध लुम्बिनी लायन्सले ब्याटिङ गर्दै 

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा कर्णाली याक्सविरुद्ध लुम्बिनी लायन्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

टीयु क्रिकेट मैदानमा लुम्बिनीविरुद्ध कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्

यस्तै, दोस्रो खेलमा दिउँसो ३ः३० बजे काठमाडौँ गोर्खाज र विराटनगर किङ्स खेल्दै छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button