सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक चलिरहेकाे छ ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको सुरक्षा परिषद्को बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायतको उपस्थिति रहेको छ ।
बैठकमा राष्ट्रिय सुरक्षा तथा बारामा घटेकाे घटनाका विषयमा छलफल भएकाे बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्