तपाईँ सुन्दै हुनुहुन्छः

एनपीएल–२: काठमाडौँविरुद्ध सुदूरपश्चिमले पहिला ब्याटिङ गर्दै

काठमाडौँ । नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डु गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ ।
टीयु क्रीकेट मैदानमा सुदूरपश्चिमविरुद्ध काठमाडौँका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्

प्रतिक्रिया राख्नुहोस्

Back to top button