तपाईँ सुन्दै हुनुहुन्छः

क्षतिग्रस्त पार्टी कार्यालय अनुगमनमा अध्यक्ष प्रचण्ड

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगलागी र तोडफोड भएको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पुगेर अनुगमन गर्नुभएको छ ।

उहाँले जनयुद्ध र हालको जेन–जेड आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ र कार्यालयको क्षति अवस्थाको प्रत्यक्ष निरीक्षण गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button