स्वास्थ्यमन्त्री पौडेलको राजीनामा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राजीनामा दिनुभएको छ । लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिँदै स्वास्थ्य मन्त्रीले पदबाट राजीनामा दिनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्