जेन जी पुस्ताको प्रदर्शनका तस्बिरहरू
काठमाडौँ । आफूलाई जेन जी पुस्ता भन्ने युवाहरूले आज काठमाण्डौमा गरेको प्रदर्शन उग्र रहेको छ ।
माइतीघर मण्डलाबाट विभिन्न नारा र प्लेकार्ड बोकेर सुरु भएको प्रदर्शन एभरेष्ट होटल अघि निषेधित क्षेत्र तोड्दै नयाँ बानेश्वरस्थित संसद् भवनको मूल गेट तोडेर भित्र पसेपछि र गेटमा आगजनी गरेपछि प्रहरीले अश्रु ग्याँसका साथै हवाई फायर गरेको थियो ।

प्रदर्शनले उग्र रूप लिएपछि सरकारले काठमाण्डौका विभिन्न स्थानहरूमा आज राती दश बजेसम्म कर्फ्यु लगाएको छ ।
जेन जी पुस्ताले आज गरेको प्रदर्शनका केही तस्बिरहरू :
तस्विर: मिलन ढुङगाना





























प्रतिक्रिया राख्नुहोस्