तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीद्वारा भियतनाम र मालदिभ्सका शीर्ष नेतासँग भेटवार्ता

थियानजिन (चीन) । शाङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनका लागि चीनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङ र गणतन्त्र मालदिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जुसँग चीनको थियानजिनमा दुई पक्षीय भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता

प्रतिक्रिया राख्नुहोस्

Back to top button