हिमनदी पग्लँदा भूपरिवेष्टित मुलुकहरूलाई पर्ने असरबारे प्रधानमन्त्रीको सम्बोधन

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओली हिमनदी पग्लँदा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पार्ने जलवायु परिवर्तनको असरसम्बन्धी साइड इभेन्टबारे सम्बोधन गर्नुभएको छ ।
भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको अन्तिम दिन आज प्रधानमन्त्रीले उक्त सत्रलाई सम्बोधन गर्नुभएको हो ।



प्रतिक्रिया राख्नुहोस्