प्रधानमन्त्री ओली र एसियन पूर्वाधार लगानी बैंकका अध्यक्ष लिकुनबिच शिष्टाचार भेट
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैंकका अध्यक्ष जिन लिकुनले आज शिष्टाचार भेट गर्नुभएको छ ।

तुर्कमेनिस्तानको आवाजमा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उहाँहरुबीच साइडलाइन भेट भएको हो ।

तस्बिर: प्रधानमन्त्रीको सचिवालय








प्रतिक्रिया राख्नुहोस्