तपाईँ सुन्दै हुनुहुन्छः

इराकमा तैनाथ शान्ति सैनिक स्वदेश फिर्ता

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा इराकमा शान्ति स्थापनाका निम्ति परिचालित शान्ति सैनिकको टोली फिर्ता भएको छ । आगामी पुर १६गतेसम्ममात्र राष्ट्रसङ्घको इराक ‘मिसन’सञ्चालन गर्ने योजनाअनुसार २७ जनाको अन्तिम टोली आज स्वदेश फिर्ता भएको हो । 

नेपाली सेनाको जनसम्पर्क सूचना निर्देशनालयका अनुसार यसअघि इराक मिसनबाट तीन वटा टोलीको  स्वदेश आगमन भइसकेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button