तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीद्वारा विग्ही नदी पुलको उद्घाटन

महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीमा निर्माण गरिएको पुलको उद्घाटन गर्नुभएको छ।

स्थानीय यातायात तथा जनजीवनमा सहजता ल्याउने उद्देश्यले निर्माण गरिएको उक्त पुलको आज प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको हो।

तस्बिर :  प्रधानमन्त्रीको सचिवालय

प्रतिक्रिया राख्नुहोस्

Back to top button