तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीबाट रियल मेड्रिडको रंगशाला भ्रमण

मेड्रिड (स्पेन) ।  प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको आज भ्रमण गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतसहित अत्याधुनिक रंगशालाको भ्रमण गराउनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button