तपाईँ सुन्दै हुनुहुन्छः

रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालतको आदेश सर्वोच्चद्वारा सदर(पूर्णपाठ)

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवल इजलासको आदेशलाई सदर गरेको छ ।

बन्दीप्रत्यक्षीकरणको सम्बन्धीको मुद्दामा न्यायाधीशहरू डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले आज सुनुवाइ गर्दै उच्च अदालत दाङको बुटवल इजलासको  फैसला सदर गरेको हो ।

जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुङ्गिँदासम्म रवि थुनामुक्त गर्न नमिल्ने आदेश सर्वोच्चको रहेको छ ।

यस्ताे छ सर्वाेच्चकाे आदेश (पूर्णपाठ):

प्रतिक्रिया राख्नुहोस्

Back to top button