तपाईँ सुन्दै हुनुहुन्छः

घरको झ्यालबाट ९१ वर्षीया महिलाको मृत्यु

बागलुङ । बागलुङ नगरपालिका–४ श्रीनटोलमा तीन तलामाथि घरको झ्याल बाट खसेर ज्येष्ठ नागरिक महिलाको मृत्यु भएको छ ।

आज बिहान ४ः४५ बजे तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button