तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर एक जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

नेपालगञ्ज उपमहानगरपालिका–१ का अमिन दर्जीको घरमा सब मिटर जडान गर्ने क्रममा करेन्ट लागेर नेपालगञ्ज–११ का २८ वर्षीय चानबाबु खानको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button