तपाईँ सुन्दै हुनुहुन्छः

पवन गिरीको नयाँ म्युजिक भिडियो ‘वास्तविकता’ सार्वजनिक

काठमाडौँ I नेपाल आइडल सिजन २ का चर्चित गायक पवन गिरीकाे आफ्नो नयाँ म्युजिक भिडियो ‘वास्तविकता’ सार्वजनिक भएकाे छ।

गीतमा शब्द, सङ्गीत र सङ्गीत संयोजन गिरी स्वयंकै रहेको छ। भिडियोको निर्देशन पनि उहाँले आफैँ गर्नुभएकाे हाे ।

भिडियोमा अभिनेत्री प्रतिभा रानीको अभिनय प्रस्तुत गरिएको छ । गीतमार्फत गायक गिरीले जीवनका जटिल पक्षहरूलाई विश्लेषणात्मक ढंगले प्रस्तुत गर्नुभएकाे छ ।

‘वास्तविकता’ गीतले दर्शकसँग भावनात्मक जडान हुने अपेक्षा गरिएको छ। भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको छ।

भिडियो हेर्नुहोस्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button