भक्तपुर आज सबैभन्दा बढी प्रदूषित शहर
काठमाडौं । भक्तपुर नेपालकै सबैभन्दा बढी प्रदूषित शहरमा परेको छ।
वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग अन्तर्गतको वायु गुणस्तर निगरानीको पछिल्लो अपडेट अनुसार भक्तपुरको वायु प्रदूषण स्तर १९१ एक्यूआई पुगेको छ।
मौसमविद् रोजिन लामिछानेका अनुसार देशका अधिकांश भूभागमा पर्याप्त वर्षा नपर्नु र डढेलोको क्रम बढ्नुका कारण प्रदूषणको मात्रा बढेको हो।








प्रतिक्रिया राख्नुहोस्