तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीबाट सांसदका प्रश्नको जवाफ सुरु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रतिनिधिसभाको आजको बैठकमा सांसद्हरुले सोधेका प्रश्नको जवाफ दिने क्रम सुरु भएको छ ।

प्रतिनिधिसभाको नियमावली, २०७९ परिच्छेद ९ बमोजिम प्रधानमन्त्री ओलीले जवाफ दिन थाल्नुभएको हो । आजका लागि १० सांसदले प्रश्न सोध्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button