आजको तरकारी र फलफूलको थोक मूल्य काठमाडौँ
काठमाडौँ ।
कालीमाटी फलफूल र तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। समितिको अनुसार प्रस्तुत गरिएको मूल्य अधिकतम थोक मूल्यको रूपमा तय गरिएको हो।
आजका लागि निर्धारित थोक मूल्यहरू यसप्रकार रहेका छन्:
- तरकारी
- गोलभेँडा (ठूलो, भारतीय) – रु ६० प्रति किलोग्राम
- गोलभेँडा (सानो, तराई) – रु २० प्रति किलोग्राम
- आलु (रातो) – रु ३७ प्रति किलोग्राम
- आलु (भारतीय, रातो) – रु ३४ प्रति किलोग्राम
- प्याज (सुकेको, भारतीय) – रु ६५ प्रति किलोग्राम
- गाजर (लोकल) – रु ४० प्रति किलोग्राम
- गाजर (तराई) – रु ३० प्रति किलोग्राम
- बन्दा (लोकल) – रु १५ प्रति किलोग्राम
- बन्दा (तराई) – रु १२ प्रति किलोग्राम
- बन्दा (नरिवल) – रु १२ प्रति किलोग्राम
- काउली (स्थानीय) – रु १५ प्रति किलोग्राम
- काउली (ज्यापु) – रु २० प्रति किलोग्राम
- काउली (तराई) – रु १५ प्रति किलोग्राम
- मूला (रातो) – रु ३० प्रति किलोग्राम
- मूला (सेतो, लोकल) – रु २० प्रति किलोग्राम
- सेतो मूला (हाइब्रिड) – रु ३० प्रति किलोग्राम
- भन्टा (लाम्चो) – रु ३० प्रति किलोग्राम
- भन्टा (डल्लो) – रु ५० प्रति किलोग्राम
- फलफूल
- स्याउ (झोले) – रु २६० प्रति किलोग्राम
- स्याउ (फुजी) – रु ३०० प्रति किलोग्राम
- केरा (दर्जन) – रु १५०
- कागती – रु १५० प्रति किलोग्राम
- अनार – रु ३५० प्रति किलोग्राम
- अङ्गुर (हरियो) – रु २५० प्रति किलोग्राम
- अङ्गुर (कालो) – रु ३५० प्रति किलोग्राम
- सुन्तला (नेपाली) – रु १५० प्रति किलोग्राम
- सुन्तला (भारतीय) – रु १०० प्रति किलोग्राम
- जुनार – रु ११० प्रति किलोग्राम
- भुइँकटर (प्रति गोटा) – रु २००
- अन्य कृषि उत्पादनहरू
- अदुवा – रु १२० प्रति किलोग्राम
- खुर्सानी (सुकाएको) – रु ४०० प्रति किलोग्राम
- खुर्सानी (हरियो) – रु ७० प्रति किलोग्राम
- खुर्सानी (हरियो, बुलेट) – रु ९० प्रति किलोग्राम
- खुर्सानी (हरियो, माछे) – रु ६० प्रति किलोग्राम
- खुर्सानी (हरियो, अकबरे) – रु ३०० प्रति किलोग्राम
समितिले अन्य विभिन्न तरकारी र फलफूलको थोक मूल्य पनि निर्धारण गरेको छ, जसले कृषि उपजको बजार मूल्यमा सन्तुलन कायम राख्न मद्दत गर्ने विश्वास गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्