तपाईँ सुन्दै हुनुहुन्छः

सङ्गीतकार भण्डारीलाई विद्यावारिधि

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले रेडियो नेपालका पूर्व कार्यक्रम निर्देशक सङ्गीतकार टिका भण्डारीलाई राजनीतिशास्त्रको विद्यावारिधि प्रदान गरेको छ । भण्डारीले गर्नुभएको ‘नेपालको राजनीतिक परिवर्तनमा प्रगतिशील गीतहरूको योगदान शीर्षकको शोधका निम्ति विद्यावारिधिको उपाधि प्रदान गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button