कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
काठमाडौँ । सभामुख देवराज घिमिरेले आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएकाे छ । बैठक सिंहदरबारस्थित राज्यव्यवस्था समितिको हलमा बिहान ११ बजे हुनेछ।
संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलपछि बैठक बस्न लागेको हो।







प्रतिक्रिया राख्नुहोस्