तपाईँ सुन्दै हुनुहुन्छः

पाथीभरा केबलकार विवाद : समाधानका लागि ताप्लेजुङका तीन सांसदसँग छलफल गर्दै गृहमन्त्री

काठमाडौं । पाथीभरा केबलकार विवादबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले ताप्लेजुङका तीन सांसदलाई गृह मन्त्रालय बोलाउनुभएकाे छ । मंगलबार साँझ ५ बजे यहाँका तीन जना सांसदलाई गृह मन्त्रालय बोलाएकाे हाे ।

प्रतिनिधिसभाका सांसद योगेश भट्टराई, लीलादेवी बोखिम र उर्मिला थेबेले गृहमन्त्रीसँग वार्तामा आन्दोलनरत समूहलाई समेट्न अनुरोध गर्ने तयारी गर्कानुभएकाे छ । सांसद बोखिमले जिल्लामा प्रशासन र आन्दोलनकारी बीच भएको छलफलको जानकारी दिइने बताउनुभयाे । द्वन्द्व चर्कन नदिन वार्ता आवश्यक रहेको उहाँले बताउनुभयाे ।




प्रतिक्रिया राख्नुहोस्

Back to top button