तपाईँ सुन्दै हुनुहुन्छः

पिएसबीले सूचनालाई विश्वसनीय बनाउनेमा योजना आयोगका उपाध्यक्ष डा. अधिकारीद्वारा विश्वास व्यक्त

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले सार्वजनिक सेवा प्रसारणले सूचनालाई विश्वसनीय बनाउने बताउनुभएको छ ।

पिएसबीको पुर्बारम्भ समारोहमा शुभकामना दिनुहुँदै विश्वसनीय सूचनाले लोकतन्त्र र मुलुकलाई बलियो बनाउने भएकोले पिएसबीले त्यो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले विश्वसनीय सूचनाले मात्र समाजको चेतना अभिवृद्धि गर्ने भएकोले पिएसबीले सन्तुलित निष्पक्ष सूचना प्रवाह गर्ने विश्वास व्यक्त  गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button