तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा आचार्य नियुक्त 

रुपन्देही । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा मदन भण्डारी स्पोर्टस एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुव आचार्यलाई नियुक्त गरेको छ ।

मङ्गलवार बसेको मन्त्रिपरिषदको बैठकले ध्रुव आचार्यलाई नियुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।

रुपन्देही जिल्लाको बुटवल उप( महानगर पालिका निवासी आचार्य लामो समय देखि खेलकुद क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button