पत्रकार महासङ्घ सप्तरीका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण
राजविराज । नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका नवनिर्वाचित पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ सप्तरीका पूर्व अध्यक्ष एवम् मुख्य जिल्ला निर्वाचन प्रमुख वैद्यनाथ झाको अध्यक्षता तथा मधेश प्रदेशका मुख्यमन्त्री शतिष कुमार सिंहको प्रमुख आतिथ्यमा बुधबार आयोजित एक समारोहबीच उनीहरूले पदस्थापन गरेका हुन ।
नेपाल पत्रकार महासङ्घ सप्तरीको सभाहलमा आयोजित कार्यक्रममा निर्वाचन प्रमुख झाले नवनिर्वाचित पदाधिकारीलाई माला, गम्छा ओढाएर तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्