सुर्मा गाउँपालिका-४ मा अहिलेसम्म ७ सय १२ मत खस्यो
बझाङ । बझाङको सुर्मा गाउँपालिका -४मा वडाअध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनको मतदानमा ११ :३० बजेसम्म ७ सय १२ मत खसेको छ ।
बिहान ७ बजे देखि शान्तिपूर्ण रुपमा भइरहेको मतदानमा २ ओटै मतदान केन्द्रमा ७ सय १२ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्