तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेसको कृषि तथा किसान विभागमा सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम पार्टीका केन्द्रीय सदस्य उमेश श्रेष्ठ प्रमुख रहनुभएको कृषि तथा किसान विभागको सदस्यमा सदस्य मनोनीत गर्नुभएको छ ।

विभागमा कैलाश राई, लालबाबु यादव, मिरा स्याङ्ताङ, हरिप्रसाद शर्मा लामिछाने, हिरा केसी, खड्कबहादुर डाँगी, रमेशबहादुर रावल, रामबहादुर लामा, रञ्जित रसाइली र ओमप्रकाश लिम्बू मनोनीत हुनुभएको कावा मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button