तपाईँ सुन्दै हुनुहुन्छः

फिस्लिङ्गमा लेदोसहितको पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

चितवन ।फिस्लिङ्गमा लेदो सहितको पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

आज बिहान ६ बजे ३५ मिनेटमा ईच्छाकामना गा गाउँपालिका वडा नम्बर ३ स्थित मौवाखोला र फिस्लिङ बीचमा पहिरो जाँदा सो सडकखण्ड एकतर्फी भएको हो ।

हाल पनि सडकमाथिबाट पहिरो खसिरहेकोले हटाउनको लागि पहल भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button