तपाईँ सुन्दै हुनुहुन्छः

टिआरसी सम्बन्धी राजनीतिक कार्यदलले बुझाएको प्रतिबेदनमा के छ ? (पूर्ण पाठ सहित)

काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले शीर्ष नेतासमक्ष आज प्रतिवेदन बुझाएको छ ।

गृहमन्त्री रमेश लेखक, माओवादीका उपमहासचिव जनार्दन शर्मा र एमाले मुख्य सचेतक महेश बर्तौला रहेको कार्यदलले गत बिहीबार नै संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा रहेका विवादमा सहमति जुटाएको थियो ।

कार्यदलले बुधबार प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको हो ।

टीआरसी विधेयकमा भएका सहमति पूर्ण पाठ सह‍ित:

प्रतिक्रिया राख्नुहोस्

Back to top button