प्रधानमन्त्री ओली सचिवहरूसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयका सचिवहरूसँग मन्त्रालयका गतिविधिबारे अहिले छलफल गरिरहनुभएको छ ।
प्रधानमन्त्री कार्यालयमा आयोजित छलफलमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रधानमन्त्रीमा मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरू सहभागी हुनुहुन्छ । प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरूलाई एक महिनाभित्र परिणाम आउनेगरि काम गर्न निर्देशन दिनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्