तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक साउन २३ गते

काठमाडौँ।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही साउन २३ गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा साउन २३ गते दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button