राप्ती नदिमा डुबेर वृद्धको मृत्यु
बाँके । मङ्गलबार दिउँसोबाट हराइरहेका राप्तिसोनारि २ माथेबासका ७४ वर्षीय दलबहादुर खत्रीको पानीमा डुबेको अवस्थामा शव फेला परेको छ।
बुधबार राप्तिसोनारि गाउँपालिका २ र ३ को सिमानाको जालीनजिकै डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
मृतक खत्री राप्ति नदी तर्ने बेलामा बगाएको हुन सक्ने प्रहरीले जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्