तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेश: मन्त्री शाहद्वारा शपथ ग्रहण

सुर्खेत । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोद शाहले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । 

आज प्रदेश प्रमुख तिलक परियारले उहाँलाई शपथ खुवाउनुभएको हो । यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा मन्त्री पदमा नियुक्त भए पनि शाहले पद तथा गोपनीयताको सपथ लिनुभएको थिएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button