तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटनको राजधानी पोखरामा होलीको रौनक (तस्बिरहरू) 

पोखरा ।  होली पर्वको अवसरमा पोखराको लेक साइडमा स्वदेशी तथा विदेशी पर्यटकहरू विभिन्न रङ्गमा रङ्गिएका  छन् ।

रेवान पोखराले आयोजना गरेको होली महोत्सवमा विदेशी पर्यटकहरूले होली खेलिरहेका छन् । होलीमा पर्यटकहरू पन्चे बाजाको साथमा रमाइरहेका छन्  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button