तपाईँ सुन्दै हुनुहुन्छः

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालयको बैठक आज आइतबार बस्दैछ ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ः३० बजे बस्ने बताइएको छ ।

बैठकमा उपनिर्वाचनको उम्मेदवारको टुंगो लगाउने लगायत समसामियक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button