नेप्से झिनो अङ्कले घट्यो
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से १५.३७ अङ्कले घटेर २ हजार ४८ अङ्कमा पुगेको छ ।
नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । बुधबार ३ अर्ब ४९ करोडको कारोबार भएकोमा बिहीबार भने ४ अर्ब ३१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्