तपाईँ सुन्दै हुनुहुन्छः

एकीकृत समाजवादीले लगायो दुई मन्त्रीको टुङ्गो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले दुई मन्त्रीको टुङ्गो लगाएको छ ।

समाजवादीले भानुभक्त जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढालाई सहरी विकास मन्त्रीको जिम्मेवारी दिने गरी सरकारमा पठाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button