बर्दिया नेत्रहीन राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा
नेपालगन्ज । बर्दिया नेत्रहीन राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

नेत्रहीन क्रिकेट संघ नेपाल बाँकेको आयोजनामा कोहलपुरमा जारी नेत्रहीन क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
बर्दियाले टस जितेर फिल्डिंग रोजेको थियो । पहिले ब्याटिङ गरेको कर्णालीले १५३ रन बनाएको थियो । बर्दियाले जबाफी व्याटिङ्ग गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर जीत हासिल गर्यो । आजको खेलमा प्लेयर अफ द म्याच बर्दियाका नरेश चौधरी भए ।








प्रतिक्रिया राख्नुहोस्