तपाईँ सुन्दै हुनुहुन्छः

दक्षिणपश्चिम चीनमा गएको पहिरोमा परी ४७ जना पुरिए

कुन्मिङ। चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा सोमबार बिहान गएको पहिरोमा परी ४७ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान ५ः५१ बजे झाओटोङ शहरको लियाङसुई गाउँमा गएको पहिरोमा बेपत्ताको खोजी गर्न ३३ वटा दमकल र १० लोडिङ मेसिनसहित २ सयभन्दा बढी उद्धारकर्ता परिचालन गरिएको छ ।

यस बारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button