तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी नदीमा हाम फालेकी महिलाको मृत्यु

चितवन  । नारायणी नदीको पुलबाट हाम फालेकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वडा नं‍. ५ घर भएकी ३१ वर्षिया  संगिता कुमारी शाह रहेकी छिन । 

शुक्रबार  बिहान पाने १२ बजे हाम फालेर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा उनको १२ः३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button