सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरू भएको छ । बैठक आजदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नयाँ बैठक कक्षमा बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्