तपाईँ सुन्दै हुनुहुन्छः

एमालेको सचिवालय बैठक बुधवार

काठमाडौँ I नेकपा (एमाले)ले भोलि बस्ने गरी सचिवालय बैठक बोलाएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बुधवार अपराह्न १२ः४५ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बस्ने गरी सचिवालय बैठक डाकिएको जानकारी दिनुभयो । 

सो बैठकमा समसामयिक राजनीतिक परिस्थिति, भूकम्प र पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राका विषयमा छलफल हुने उहाँको भनाइ छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button