तपाईँ सुन्दै हुनुहुन्छः

कालीगण्डकी नदीको बहाव बढ्दो ( फोटोफिचर )

म्याग्दी । अविरल वर्षासँगै म्याग्दीको सदरमुकाम बेनी नजिक भएर बग्ने कालीगण्डकी नदीको बहाव बढ्दै गएको छ। माथिल्लो भेगमा निरन्तर भएको उच्च बर्सातले यस वर्षको साउनको अन्तिममा  कालीगण्डकी नदीको बहाव बढेको हो ।

काली गण्डकी नदी अतिक्रमण गरेर संरक्षणको काम गर्दा बढिरहेको नदीको बहावले बस्ती कटान गर्ने जोखिम बढेको छ । कालीगण्डकी नदीमा मिसिने धौलागिरि हिमालबाट बग्ने म्याग्दी र रघुगंगा नदीको पनि बहाव बढेको छ। 

निरन्तर बर्षाले बाढी पहिरोले म्याग्दीका मुख्य सडक अवरुद्ध भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button