तपाईँ सुन्दै हुनुहुन्छः

१२ औँ अन्तर्राष्ट्रिय हात्ती दिवस (फोटोफिचर)

चितवन I १२ औँ अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा सौराहामा पर्यटन व्यवसायी, संरक्षणकर्मीद्वारा हात्तीलाई वनभोज खुवाइँदै छ। 

यहाँ हरेक वर्ष हात्तीलाई संरक्षण गर्नुपर्छ भन्ने मूल सन्देशका साथ हात्तीलाई फलफूल, सखर, सहितको भोजन खुवाइने गरिन्छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button